पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, पूरानै मूल्य कायम

Advertisement

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएको हो ।

सरकारको निर्देशनसँगै निगमले पूूरानै मूल्य कायम गर्नें भएको हो । 

Advertisement

हिजोमात्रै नियमले मूल्य बृद्धि गरेको थियो । उक्त निर्णयको चर्को बिरोध पछि सरकारले मूल्यबृद्धि फिर्ता दिएको हो । 

undefined

ग्यासको मूल्यमा सरकारले नयाँ कीर्तिमान बनायो, अब प्रतिसिलिण्डर रु. २११०

Advertisement