नक्कली भुटानी शरणार्थी प्रकरणः नेता रिजाललाई धरौटीमा छाड्ने आदेश

Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश भएको छ ।

उच्च अदालत पाटनले आज रिजाललाई १५ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । 

Advertisement

Advertisement

Advertisement