काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुको हात खाली हुने भएको छ ।
सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९÷८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव सूर्यबहादुर थापाले जनाएका छन् ।
उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण साबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।