विद्युत प्राधिकरणले १० मेगावाटसम्मका विद्युत आयोजनाको पीपीए नरोक्ने

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाको विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) खुलाउने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिले १० मेगावाटसम्मका नदी प्रवाहमा आधारित ‘आरओआर’ आयोजना र अर्धजलाशययुक्त ‘पीआरओआर’ आयोजनाको पीपीए जहिले पनि गर्न सकिने गर्न सकिने निर्णय गरेको हो । 

Advertisement

गत साता बसेको बैठकले स्वदेशी साना लगानीकर्तालाई विद्युत आयोजनामा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको भन्दै प्राधिकरणले ‘टेक अर पे’ प्रावधानअनुसार पीपीए गरिने बताएको छ । 

Advertisement