पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २ रुपियाँ बढ्यो, ग्यासको यथावत्

Advertisement

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा बिक्री मूल्य​मा प्रतिलिटर २ रुपियाँ बृद्धि गरिएको हो ।  

Advertisement

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

यस्तो छ नयाँ मूल्य सूचीः 

undefined

Advertisement

Advertisement