अमेरिकी डलर र पाउन्ड घट्दा बढ्यो युरो, आजको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन ९ गते, २१ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
केही दिनयता लगातार स्थिर रहेको अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.४५ रुपियाँ र बिक्री दर १३३.०५ रुपियाँ रहेकामा अघिल्लो दिन खरिद १३२.५३ र बिक्री १३३.१३ रुपियाँ थियो । 

त्यसैगरी आज स्थिर बेलायती पाउन्ड स्टर्लिङ पनि घटेको छ । अघिल्लो कारोबार दिन यसको खरिद १६७.२५ रुपियाँ र बिक्री दर १६८.०१ रहेकामा आज घटेर खरिद १६६.७७ र बिक्री १६७.५२ पुगेको छ । 

Advertisement

त्यसैगरी, राष्ट्र बैंकले बुधबारका लागि युरोपियन युरो १ को खरिद दर १४२.९८ रुपियाँ र बिक्री दर १४३.६३ रुपियाँ निर्धारण गरेको छ । अघिल्लो दिन क्रमशः खरिद १४२.८७ र बिक्री १४२.५१ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.५३

१३२.४५

१३३.१३

१३३.०५

युरोपियन युरो

१४२.८७

१४२.९८

१४२.५१

१४३.६३

पाउन्ड स्टर्लिङ

१६७.२५

१६६.७७

१६८.०१

१६७.५२

स्विस फ्रांक

१५०.५५

१५०.१८

१५१.२३

१५०.८६

अस्ट्रेलियन डलर

८६.६६

८६.८१

८७.०५

८७.२०

क्यानेडियन डलर

९८.३४

९८.२१

९८.७९

९८.६५

सिंगापुर डलर

९८.४८

९८.४९

९८.९३

९८.९४

जापानी येन

१०

८.८४

८.८२

८.८८

८.८६

चिनियाँ युआन

१८.४१

१८.४१

१८.५०

१८.४९

साउदी रियाल

३५.३४

३५.३२

३५.५०

३५.४८

कतारी रियाल

३६.३४

३६.३२

३६.५१

३६.४८

थाइ भाट

३.६८

३.६७

३.७०

३.६९

युएइ दिराम

३६.०८

३६.०६

३६.२५

३६.२२

मलेसियन रिंगिट

२७.६९

२७.६१

२७.८१

२७.७३

कोरियन वन

१००

९.९३

९.९२

९.९७

९.९७

स्विडिस क्रोनर

१२.७१

१२.७४

१२.७७

१२.८०

डेनिस क्रोनर

१९.१ठ

१९.१८

१९.२५

१९.२७

हङकङ डलर

१६.९५

१६.९४

१७.०२

१७.०१

कुबेती दिनार

४३०.४०

४३०.२६

४३२.३५

४३२.२१

बहराइन दिनार

३५१.५६

३५१.३५

३५३.१५

३५२.९४

 

 

Advertisement