अमेरिकी डलर घट्दा बढ्यो बढ्यो युरो र पाउन्ड, आजको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन ११ गते, २३ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.२५ र बिक्री दर १३२.८५ निर्धारण भएको छ । हिजो क्रमशः खरिद १३२.४६ रुपियाँ र बिक्री १३३.०६ रुपियाँ थियो । 

त्यसैगरी आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने बढेको छ । अघिल्लो कारोबार दिन युरो १ को खरिद दर १४३ रुपियाँ र बिक्री दर १४३.६५ रहेकामा आज खरिद १४३.४८ रुपियाँ र बिक्री १४४.१४ रुपियाँ कायम भएको छ । 

Advertisement

त्यसैगरी शुक्रबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.५९ र बिक्री दर १६८.३५ रुपियाँ तोकेको छ । हिजो यो क्रमशः खरिद १६७.०३ रुपियाँ र बिक्री १६७.७८ रुपियाँ थियो । 


हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.४६

१३२.२५

१३३.०६

१३२.८५

युरोपियन युरो

१४३

१४३.४८

१४३.६५

१४४.१४

पाउन्ड स्टर्लिङ

१६७.०३

१६७.५९

१६७.७८

१६८.३५

स्विस फ्रांक

१५०.४०

१५०.६१

१५१.०८

१५१.२९

अस्ट्रेलियन डलर

८६.७८

८७.०४

८७.१७

८७.४४

क्यानेडियन डलर

९७.९१

९८.२८

९८.३५

९८.७३

सिंगापुर डलर

९८.५३

९८.६१

९८.९८

९९.०६

जापानी येन

१०

८.८३

८.८

८.८७

८.८४

चिनियाँ युआन

१८.४२

१८.३९

१८.५१

१८.४७

साउदी रियाल

३५.३२

३५.२६

३५.४८

३५.४२

कतारी रियाल

३६.३२

३६.२६

३६.४९

३६.४३

थाइ भाट

३.७०

३.६९

३.७१

३.७१

युएइ दिराम

३६.०६

३६.०१

३६.२३

३६.१७

मलेसियन रिंगिट

२७.६३

२७.६९

२७.७६

२७.८१

कोरियन वन

१००

९.९२

९.९७

९.९७

१०.०२

स्विडिस क्रोनर

१२.७५

१२.८३

१२.८०

१२.८९

डेनिस क्रोनर

१९.१९

१९.२५

१९.२७

१९.३४

हङकङ डलर

१६.९४

१६.९१

१७.०१

१६.९९

कुबेती दिनार

४३०.४७

४२९.८४

४३२.४२

४३१.७९

बहराइन दिनार

३५१.३८

३५०.८२

३५२.९७

३५२.४१

 

 

Advertisement