लघुवित्तको ८ लाख ६० हजार कित्ता बोनस शेयर सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ८ लाख ६० हजार ८ सय ९.४६ प्रतिशतले बोनस शेयर सूचीकृत भएको छ ।

फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको ७.५० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement

Advertisement