अमेरिकी डलर घट्दा युरो र पाउन्ड महँगियो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन १८ गते, १ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलरको भाउ झिनो अन्तरले घटेको छ । १ डलरको खरिद दर १३२.३७ रुपियाँ र बिक्री दर १३२.९७ रहेकामा हिजो खरिद १३२.३८ रुपियाँ र बिक्री १३२.९८रुपियाँ थियो । 

Advertisement

राष्ट्र बैंकका अनुसार यस दिन युरोपियन युरो र पाउन्ड स्टर्लिङ भने बढेको छ । हिजो युरो १ को खरिद दर १४३.२० र बिक्री दर १४३.८४ तोकिएकामा आज खरिद १४३.४४ र बिक्री १४४.०९ निर्धारण भएको छ । 

त्यस्तै, आज पाउन्ड स्टर्लिङ १ को खरिद मूल्य १६७.५२ रुपियाँ र बिक्री मूल्य १६८.२८ रुपियाँ तोकिएको छ । हिजो खरिद १६७.४५ रुपियाँ र बिक्री १६८.२१ रुपियाँ थियो । 

त्यसैगरी, साउदी रियाल, कतारी रियाल, कोरियन वन र हङकङ डलरको मूल्य भने स्थिर छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.३८

१३२.३७

१३२.९८

१३२.९७

युरोपियन युरो

१४३.२०

१४३.४४

१४३.८४

१४४.०९

पाउन्ड स्टर्लिङ

१६७.४५

१६७.५२

१६८.२१

१६८.२८

स्विस फ्रांक

१५०.४१

१५०.४४

१५१.१०

१५१.१२

अस्ट्रेलियन डलर

८६.०५

८६

८६.४४

८६.३९

क्यानेडियन डलर

९७.४९

९७.४२

९७.९३

९८.८६

सिंगापुर डलर

९८.३५

९८.४०

९८.८०

९८.८४

जापानी येन

१०

८.७९

८.८३

८.८३

८.८७

चिनियाँ युआन

१८.३९

१८.४०

१८.४७

१८.४८

साउदी रियाल

३५.३०

३५.३०

३५.४६

३५.४६

कतारी रियाल

३६.३०

३६.३०

३६.४७

३६.४७

थाइ भाट

३.६७

३.६९

३.६९

३.७०

युएइ दिराम

३६.०४

३६.०४

३६.२१

३६.२०

मलेसियन रिंगिट

२७.७६

२७.८९

२७.८८

२८.०२

कोरियन वन

१००

९.९१

९.९१

९.९६

९.९६

स्विडिस क्रोनर

१२.७८

१२.७९

१२.८४

१२.८५

डेनिस क्रोनर

१९.२१

१९.२४

१९.२३

१९.३३

हङकङ डलर

१६.९१

१६.९१

१६.९९

१६.९९

कुबेती दिनार

४३०.१८

४३०.२१

४३२.१३

४३२.१६

बहराइन दिनार

३५१.१६

३५१.१२

३५२.७५

३५२.७१

 

 

Advertisement