अमेरिकी डलर स्थिर हुँदा बढ्यो युरो र पाउन्ड, आजको सटही दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन २७ गते, १० मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
अमेरिकी डलरको भाउ स्थिर छ । आज १ डलरबराबर खरिद दर १३२.१६ रुपियाँ र बिक्री दर १३२.७६ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार पनि सोही दर थियो । 

त्यसैगरी यस दिन युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने बढेको छ । 

Advertisement

अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४४.०३ र बिक्री मूल्य १४४.६८ रुपियाँ रहेका आज भने खरिद १४४.५० र बिक्री १४५.१६ रुपियाँ तय भएको छ । 

नेपाल राष्ट्र बैंकले आइतबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९.५५ र बिक्री दर १७०.३२ रुपियाँ तोकेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार भने खरिद १६८.६२ रुपियाँ र बिक्री १६९.३९ रुपियाँ थियो । 

आज साउदी रियाल, कतारी रियाल, युएई दिराम र बहराइन दिनारको भाउ शुक्रबारको तुलनामा स्थिर छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.१६

१३२.१६

१३२.७६

१३२.७६

युरोपियन युरो

१४४.०३

१४४.५०

१४४.६८

१४५.१६

पाउन्ड स्टर्लिङ

१६८.६२

१६९.५५

१६९.३९

१७०.३२

स्विस फ्रांक

१५०.२५

१५०.८३

१४०.९३

१५१.५२

अस्ट्रेलियन डलर

८७.३०

८७.८२

८७.७०

८८.२२

क्यानेडियन डलर

९७.९०

९८.२९

९८.३४

९८.७३

सिंगापुर डलर

९८.९६

९९.२८

९९.४०

९९.७३

जापानी येन

१०

८.९४

८.९९

८.९८

९.०३

चिनियाँ युआन

१८.३६

१८.३८

१८.४४

१८.४६

साउदी रियाल

३५.२४

३५.२४

३५.४०

३५.४०

कतारी रियाल

३६.२४

३६.२४

३६.४१

३६.४१

थाइ भाट

३.७१

३.७३

३.७३

३.७५

युएइ दिराम

३५.९८

३५.९८

३६.१५

३६.१५

मलेसियन रिंगिट

२८.०९

२८.२१

२८.२१

२८.३४

कोरियन वन

१००

९.९४

१०.०४

९.९९

१०.०८

स्विडिस क्रोनर

१२.८५

१२.९४

१२.९१

१३

डेनिस क्रोनर

१९.३२

१९.३८

१९.४१

१९.४७

हङकङ डलर

१६.९०

१६.९०

१६.९७

१६.९८

कुबेती दिनार

४३०.०८

४३०.३५

४३२.०३

४३२.३०

बहराइन दिनार

३५०.५८

३५०.५८

३५२.१८

३५२.१८

 

 

Advertisement