अमेरिकी डलरसहित युरो र पाउन्ड बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० चैत १ गते, १४ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । यस दिन अमेरिकी १ डलरको खरिद मूल्य १३२.२९ रुपियाँ र बिक्री १३२.८९ रुपियाँ छ । हिजो भने खरिद १३२.१२ रुपियाँ र बिक्री १३२.७४ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि बढेको छ । बिहीबार १ युरोको खरिद मूल्य १४४.७१ रुपियाँ र बिक्री मूल्य १४५.३७ रुपियाँ रहेकामा हिजो खरिद १४४.५० रुपियाँ र बिक्री १४५.१४ रुपियाँ थियो । 

साथै, यस दिन १ पाउन्डबराबर खरिद दर १६९.३० रुपियाँ र बिक्री दर १७०.०७ रुपियाँ छ । जुन, अघिल्लो कारोबार दिन खरिद १६९.०५ रुपियाँ र बिक्री १६९.८१ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.१४

१३२.२९

१३२.७४

१३२.८९

युरोपियन युरो

१४४.५०

१४४.७१

१४५.१५

१४५.३७

पाउन्ड स्टर्लिङ

१६९.०५

१६९.३०

१६९.८१

१७०.०७

स्विस फ्रांक

१५०.७९

१५०.६७

१५१.४८

१५१.३६

अस्ट्रेलियन डलर

८७.४४

८७.४८

८७.८३

८७.८७

क्यानेडियन डलर

९८.०५

९८.०६

९८.५०

९८.५१

सिंगापुर डलर

९९.३०

९९.२५

९९.७५

९९.७०

जापानी येन

१०

८.९७

८.९४

९.०१

८.९८

चिनियाँ युआन

१८.४१

१८.३९

१८.५०

१८.४८

साउदी रियाल

३५.२३

३५.२७

३५.३९

३५.४३

कतारी रियाल

३६.२४

३६.२८

३६.४०

३६.४४

थाइ भाट

३.७१

३.७१

३.७३

३.७२

युएइ दिराम

३५.९८

३६.०२

३६.१४

३६.१८

मलेसियन रिंगिट

२८.२५

२८.२२

२८.३८

२८.३५

कोरियन वन

१००

१०.०९

१०.०६

१०.१३

१०.१०

स्विडिस क्रोनर

१२.९६

१२.९३

१३.०१

१२.९९

डेनिस क्रोनर

१९.३८

१९.४१

१९.४६

१९.४९

हङकङ डलर

१६.८९

१६.९१

१६.९७

१६.९९

कुबेती दिनार

४३०.२८

४३०.६३

४३२.२४

४३२.५८

बहराइन दिनार

३५०.५५

३५१.२७

३५२.१४

३५२.८७

 

 

Advertisement