सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोबल मनि वीक २०२४  को अवसरमा ‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने विश्वव्यापी नारासहित वित्तीय शिक्षा तथा सचेतना सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम कार्यक्रम संचालन गरेको छ । 

बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए । वित्तीय साक्षरता सम्वन्धि कार्यक्रम मार्फत वित्तीय चेतना फैलाउने जनाइएको छ । 

Advertisement

बैंकले मुलुकभर रहेका ११२ शाखा कार्यालयहरु र ३० एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 
 

Advertisement

Advertisement