आज सार्वजनिक बिदा, शेयर बजारसहित यी संस्था बन्द

Advertisement

काठमाडौं । आज चैत ११ गते आइतबार अर्थात् सार्वजनिक बिदाको दिन । सरकारले फागु पूर्णिमाको अवसरमा पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ । 

यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्नेछैनन् । 

Advertisement

सोमबार बिहान ११ बजेबाट शेयर खुल्नेछ भने सरकारले बिदा दिएका पहाडी जिल्लाअन्तर्गतका बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि सोमबारदेखि नियमित सञ्चालनमा आउनेछन् ।

Advertisement

Advertisement