होली खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाको मृत्यु

Advertisement

काठमाडौं । ललितपुरको धोलाहिटीमा ‘ग्याङ फाइट’ हुँदा हुँदा दुई जना युवाको मृत्यु भएको छ ।

आइतबार राति होली खेल्ने क्रममा विवाद भएपछि दुई समूहबीच ग्याङ फाइट भएको थियो  । 

Advertisement


मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । 

घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् । 

Advertisement

Advertisement