अमेरिकी डलर बढ्दा अस्ट्रेलियन डलर घट्यो, आज कुन मुद्राको सटही दर कति ?

Advertisement

काठमाडौं । आज २०८० चैत १५ गते, २८ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढेको छ । हिजो १ डलरबराबर खरिद दर १३२.९६ रुपियाँ र बिक्री दर १३३.५६ रुपियाँ रहेकामा आज खरिद १३३.१० र बिक्री १३३.७० रुपियाँ छ । 

Advertisement

त्यस्तै, यस दिन अस्ट्रेलियन डलर भने घटेको छ । आज १ डलरको खरिद मूल्य ८६.८९ रुपियाँ र बिक्री मूल्य ८७.२८ रहेकामा हिजो खरिद ८७.१८ रुपियाँ र बिक्री ८७.५८ रुपियाँ थियो । 

युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि बढेको छ । यस दिन १ युरोको खरिद मूल्य १४४.४३ रुपियाँ र बिक्री मूल्य १४४.९८ रुपियाँ रहेको छ । अघिल्लो दिनचाहिँ खरिद १४४.१४ रुपियाँ र बिक्री १४४.४३ रुपियाँ थियो । 

बुधबारका लागि राष्ट्र बैंकले पाउन्ड १ को खरिद दर १६८.३१ रुपियाँ र बिक्री दर १६९.०७ रुपियाँ तोकेको छ । अघिल्लो कारोबार दिन भने खरिद १६८.२२ रुपियाँ र बिक्री १६८.९८ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.९६

१३३.१०

१३३.५६

१३३.७०

युरोपियन युरो

१४४.४३

१४४.१९

१४४.९८

१४४.८४

पाउन्ड स्टर्लिङ

१६८.३१

१६८.१९

१६९.०७

१६८.९४

स्विस फ्रांक

१४७.५५

१४६.९४

१४८.२२

१४७.६०

अस्ट्रेलियन डलर

८७.१८

८६.८९

८७.५८

८७.२८

क्यानेडियन डलर

९८.०३

९७.९३

९८.४७

९८.३७

सिंगापुर डलर

९८.९४

९९.७९

९९.३९

९९.२३

जापानी येन

१०

८.७९

८.८१

८.८३

८.८५

चिनियाँ युआन

१८.४२

१८.४२

१८.५०

१८.५०

साउदी रियाल

३५.४५

३५.४९

३५.६१

३५.६५

कतारी रियाल

३६.४६

३६.५०

३६.६२

३६.६६

थाइ भाट

३.६७

३.६६

३.६८

३.६८

युएइ दिराम

३६.२१

३६.२५

३६.३७

३६.४१

मलेसियन रिंगिट

२८.१७

२८.१२

२८.३०

२८.२५

कोरियन वन

१००

९.९३

९.८७

९.९७

९.९२

स्विडिस क्रोनर

१२.६०

१२.५६

१२.६६

१२.६२

डेनिस क्रोनर

१९.३५

१९.३३

१९.४४

१९.४२

हङकङ डलर

१७

१७.०१

१७.०७

१७.०९

कुबेती दिनार

४३२.२४

४३२.७६

४३४.१९

४३४.७१

बहराइन दिनार

३५२.६९

३५३.०६

३५४.२८

३५४.६५

 

 

 

Advertisement

Advertisement