पेट्रोल लिटरमा ४ रुपियाँ बढ्यो, अरुको यथावत् (निगमको विज्ञप्तिसहित)

Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । 

आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपियाँ मूल्य बढाइएको छ ।

Advertisement

डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूख्य भने यथावत् रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

undefined

 

 

Advertisement

Advertisement