अमेरिकी डलर र युरो घट्दा पाउन्ड बढ्यो, आज विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ वैशाख १९ गते, मे १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरो घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ ।

आज अमेरिकी १ डलरको खरिद दर १३३.१९ रुपियाँ र बिक्री दर १३३.७९ रुपियाँ रहेको छ । जुन हिजो खरिद १३३.२६ रुपियाँ र बिक्री १३३.८६ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी, अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४२.९० रुपियाँ र बिक्री १४३.५४ रुपियाँ रहेकामा आज भने खरिद १४२.८३ रुपियाँ र बिक्री १४३.४७ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, यसदिन पाउन्ड भने बढेको छ । बुधबार  पाउन्ड १ को खरिद दर १६७.१० रुपियाँ र बिक्री दर १६७.८५ रुपियाँ तोकिएकामा हिजो भने खरिद १६७.०८ रुपियाँ र बिक्री १६७.८३ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२६

१३३.१९

१३३.८६

१३३.७९

युरोपियन युरो

१४२.९०

१४२.८३

१४३.५४

१४३.४७

पाउन्ड स्टर्लिङ

१६७.०८

१६७.१०

१६७.८३

१६७.८५

स्विस फ्रांक

१४६.२०

१४६.०३

१४६.८६

१४६.६८

अस्ट्रेलियन डलर

८७.५४

८६.९६

८७.९३

८७.३५

क्यानेडियन डलर

९७.६५

९७.२९

९८.०९

९७.७३

सिंगापुर डलर

९८.०२

९७.८५

९८.४६

९८.२९

जापानी येन

१०

८.५५

८.४९

८.५८

८.५३

चिनियाँ युआन

१८.४०

१८.३९

१८.४९

१८.४८

साउदी रियाल

३५.५३

३५.५१

३५.६९

३५.६७

कतारी रियाल

३६.५४

३६.५२

३६.७०

३६.६८

थाइ भाट

३.६०

३.५९

३.६२

३.६१

युएइ दिराम

३६.२८

३६.२६

३६.४५

३६.४३

मलेसियन रिंगिट

२७.९५

२७.९१

२८.०८

२८.०३

कोरियन वन

१००

९.६८

९.६५

९.७२

९.६९

स्विडिस क्रोनर

१२.२२

१२.१५

१२.२८

१२.२१

डेनिस क्रोनर

१९.१६

१९.१५

१९.२५

१९.२३

हङकङ डलर

१७.०३

१७.०३

१७.१०

१७.११

कुबेती दिनार

४३२.८७

४३२.५१

३३४.८२

४३४.४५

बहराइन दिनार

३५३.४३

३५२.२३

३५५.०२

३५४.८२

 

 

 

 

Advertisement

Advertisement