युरो र पाउन्ड घट्दा हङकङ डलरको भाउ स्थिर, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ वैशाख ३१ गते, मे १३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ भने हङकङ डलर स्थिर रहेको छ । 

यसदिन युरो १ को खरिद दर १४३.५९ रुपियाँ र बिक्री दर १४४.२३ रुपियाँ रहेकामा हिजो खरिद १३४.६५ रुपियाँ र बिक्री १४४.३० रुपियाँ थियो । 

Advertisement

त्यस्तै, हिजो पाउन्ड १ को खरिद मूल्य १६७ रुपियाँ र बिक्री मूल्य १६७.७५ रुपियाँ निर्धारण गरिएको थियो । आज भने सोही मुद्राको खरिद १६६.९४ रुपियाँ र बिक्री १६७.७० रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

सोमबार हङकङ डलर १ को खरिद दर १७.०६ रुपियाँ र बिक्री दर १७.१४ रुपियाँ रहेकामा हिजो पनि सोही दर कायम थियो । 

त्यस्तै, आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३१

१३३.३१

१३३.९१

१३३.९१

युरोपियन युरो

१४३.६५

१४३.५९

१४४.३०

१४४.२३

पाउन्ड स्टर्लिङ

१६७

१६६.९४

१६७.७५

१६७.७०

स्विस फ्रांक

१४६.९७

१४७.०६

१४७.६३

१४७.७२

अस्ट्रेलियन डलर

८८.०८

८८.०१

८८.४७

८८.४१

क्यानेडियन डलर

९७.४३

९७.५१

९७.८७

९७.९४

सिंगापुर डलर

९८.४८

९८४३

९८.९३

९८.८७

जापानी येन

१०

८.५६

८.५६

८.६०

८.६०

चिनियाँ युआन

१८.४५

१८.४५

१८.५३

१८.५३

साउदी रियाल

३५.५४

३५.५४

३५.७०

३५.७०

कतारी रियाल

३६.५६

३६.५६

३६.७३

३६.७३

थाइ भाट

३.६३

३.६३

३.६४

३.६४

युएइ दिराम

३६.३०

३६.३०

३६.४६

३६.४६

मलेसियन रिंगिट

२८.१३

२८.१३

२८.२६

२८.२६

कोरियन वन

१००

९.७६

९.७२

९.८०

९.७७

स्विडिस क्रोनर

१२.३०

१२.३०

१२.३६

१२.३५

डेनिस क्रोनर

१९.२६

१९.२५

१९.३४

१९.३३

हङकङ डलर

१७.०६

१७.०६

१७.१४

१७.१४

कुबेती दिनार

४३३.४७

४३३.७४

४३५.४२

४३५.६९

बहराइन दिनार

३५३.५७

३५३.५७

३५५.१६

३५५.१६

 

 

 

 

Advertisement

Advertisement