संस्थापक शेयर बिक्री गर्दै किसान लघुवित्त, जोकोहीले खरिद आवेदन दिन पाउने

Advertisement

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

लघुवित्तले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको । 

Advertisement

यस शेयरमा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्था खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय लम्कीचुहा, कैलालीमा या बूढानीलकण्ठमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement