घट्यो अमेरिकी डलर र अस्ट्रेलियन डलरको भाउ, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ जेठ १० गते, मे २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलर र अस्ट्रेलियन डलरको भाउ घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३२.९६ रुपियाँ र बिक्री दर १३३.५६ रुपियाँ तोकिएकामा हिजो खरिद १३३ रुपियाँ र बिक्री १३३.६० रुपियाँ थियो । 

Advertisement

त्यसैगरी अघिल्लो दिन अस्ट्रेलियन डलर १ को खरिद दर ८८.७४ रुपियाँ र बिक्री दर ८९.१४ रुपियाँ तोकिएको थियो । आज भने खरिद ८८.५४ रुपियाँ र बिक्री ८८.९४ रुपियाँ तोकिएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३

१३२.९६

१३३.६०

१३३.५६

युरोपियन युरो

१४४.५०

१४४.०२

१४५.१६

१४४.६७

पाउन्ड स्टर्लिङ

१६९.१२

१६९.०७

१६९.८८

१६९.८३

स्विस फ्रांक

१४६.२३

१४५.३५

१४६.८९

१४६.०१

अस्ट्रेलियन डलर

८८.७४

८८.५४

८९.१४

८८.९४

क्यानेडियन डलर

९७.६०

९७.३६

९८.०४

९७.८०

सिंगापुर डलर

९८.७६

९८.५६

९९.२१

९९

जापानी येन

१०

८.५१

८.५०

८.५५

८.५४

चिनियाँ युआन

१८.३८

१८.३७

१८.४६

१८.४५

साउदी रियाल

३५.४६

३५.४५

३५.६२

३५.६१

कतारी रियाल

३६.४८

३६.४७

३६.६५

३६.६४

थाइ भाट

३.६६

३.६६

३.६८

३.६७

युएइ दिराम

३६.२१

३६.२०

३६.३७

३६.३६

मलेसियन रिंगिट

२८.३४

२८.३३

२८.४७

२८.४६

कोरियन वन

१००

९.७६

९.७३

९.८०

९.७७

स्विडिस क्रोनर

१२.४८

१२.३८

१२.५३

१२.४४

डेनिस क्रोनर

१९.३७

१९.३०

१९.४५

१९.३९

हङकङ डलर

१७.०४

१७.०३

१७.१२

१७.११

कुबेती दिनार

४३३.४१

४३३.१२

४३५.३६

४३५.०८

बहराइन दिनार

३५२.८१

३५२.६८

३५४.४०

३५४.२८

 

 

 

 

Advertisement

Advertisement