आइएमई लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४४८ कायम गरिएको छ । यसअघि रु. ५६० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै शेयर कारोबार हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement