ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।

Advertisement

यस शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन् । 

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा के कति शेयर खरिद गर्न चाहेको हो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement