अमेरिकी डलर घट्दा युरो र पाउन्ड बढ्यो, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ जेठ २७ गते, जुन ९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.१० रुपियाँ र बिक्री दर १३३.७० रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिन (शुक्रबार) खरिद १३३.२६ रुपियाँ र बिक्री १३३.८६ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी अघिल्लो कारोबार दिन युरो १ को खरिद दर १४४.८३ रुपियाँ र बिक्री दर १४५.४८ रुपियाँ तोकिएका आज भने खरिद १४४.९९ रुपियाँ र बिक्री १४५.६४ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, यसदिन पाउन्ड १ को खरिद दर १७०.३१ रुपियाँ र बिक्री दर १७१.०८ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिनमा भने यसको खरिद १७०.२१ रुपियाँ र बिक्री १७०.९८ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२६

१३३.१०

१३३.८६

१३३.७०

युरोपियन युरो

१४४.८३

१४४.९९

१४५.४८

१४५.६४

पाउन्ड स्टर्लिङ

१७०.२१

१७०.३१

१७०.९८

१७१.०८

स्विस फ्रांक

१४९.५१

१४९.५९

१५०.१९

१५०.२७

अस्ट्रेलियन डलर

८८.५२

८८.६८

८८.९२

८९.०८

क्यानेडियन डलर

९७.३४

९७.२८

९७.७८

९७.७२

सिंगापुर डलर

९८.८८

९८.९७

९९.३२

९९.४१

जापानी येन

१०

८.५३

८.५६

८.५७

८.६०

चिनियाँ युआन

१८.४०

१८.३८

१८.४८

१८.४६

साउदी रियाल

३५.५३

३५.४९

३५.६९

३५.६५

कतारी रियाल

३६.५५

३६.५०

३६.७१

३६.६७

थाइ भाट

३.६५

३.६५

३.६७

३.६६

युएइ दिराम

३६.२८

३६.२४

३६.४५

३६.४०

मलेसियन रिंगिट

२८.३९

२८.३७

२८.५२

२८.५०

कोरियन वन

१००

९.७४

९.७३

९.७९

९.७८

स्विडिस क्रोनर

१२.८२

१२.८२

१२.८८

१२.८८

डेनिस क्रोनर

१९.४२

१९.४३

१९.५०

१९.५२

हङकङ डलर

१७.०६

१७.०५

१७.१४

१७.१२

कुबेती दिनार

४३४.९६

४३४.५७

४३६.९२

४३६.५३

बहराइन दिनार

३५३.५५

३५३.१०

३५५.१४

३५४.६९

 

 

 

 

 

Advertisement

Advertisement