विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

Advertisement

बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

Advertisement

Advertisement