आजको विनिमय दर : अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ कति ?

Advertisement

काठमाडौं । आज २०८१ असार ३ गते, जुन १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.४० रुपियाँ र बिक्री दर १३४ रुपियाँ रहेकामा अघिल्लो दिन पनि सोही दर कायम थियो । 

Advertisement

त्यसैगरी, अघिल्लो कारोबार दिन युरो १ को खरिद मूल्य १४२.७६ रुपियाँ र बिक्री मूल्य १४३.४० रुपियाँ रहेकामा आज खरिद १४२.७६ रुपियाँ र बिक्री १४३.४१ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, यसदिन अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८८.२५ रुपियाँ र बिक्री मूल्य ८८.६५ रुपियाँ रहेकामा अघिल्लो दिन भने खरिद ८८.२८ रुपियाँ र बिक्री ८८.६७ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.४०

१३३.४०

१३४

१३४

युरोपियन युरो

१४२.७६

१४२.७६

१४३.४०

१४३.४१

पाउन्ड स्टर्लिङ

१६९.५१

१६९.२३

१७०.२७

१६९.९९

स्विस फ्रांक

१४९.३३

१४९.८४

१५०.०१

१५०.५१

अस्ट्रेलियन डलर

८८.२८

८८.२५

८८.६७

८८.६५

क्यानेडियन डलर

९७

९७.१२

९७.४३

९७.५६

सिंगापुर डलर

९८.५९

९८.५९

९९.०४

९९.०४

जापानी येन

१०

८.४९

८.४८

८.४२

८.५१

चिनियाँ युआन

१८.३९

१८.३९

१८.४७

१८.४७

साउदी रियाल

३५.५६

३५.५५

३५.७२

३५.७१

कतारी रियाल

३६.५९

३६.५९

३६.७५

३६.७५

थाइ भाट

३.६३

३.६४

३.६५

३.६५

युएइ दिराम

३६.३२

३६.३२

३६.४८

३६.४८

मलेसियन रिंगिट

२८.२७

२८.२७

२८.३९

२८.३९

कोरियन वन

१००

९.६३

९.६४

९.६७

९.६९

स्विडिस क्रोनर

१२.६८

१२.६९

१२.७४

१२.७५

डेनिस क्रोनर

१९.१३

१९.१४

१९.२२

१९.२२

हङकङ डलर

१७.०८

१७.०८

१७.१५

१७.१६

कुबेती दिनार

४३४.९२

४३४.८५

४३६.८८

४३६.८१

बहराइन दिनार

३५३.९१

३५३.८९

३५५.५०

३५५.४८

 

 

 

 

Advertisement

Advertisement