मिडिया काउन्सिल विधेयकमाथि छलफल हुँदै

Advertisement

काठमाडौं । आज विधायन व्यवस्था समितिको बैठक बस्दैछ । 

बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ । 

Advertisement

बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । 

Advertisement

Advertisement