आजको विनिमय दर : अमेरिकी, अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ कति ?

Advertisement

काठमाडौं । आज २०८१ असार ६    गते, जुन २०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी, अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । 

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.२४ रुपियाँ र बिक्री दर १३३.८४ रुपियाँ निर्धारण गरेको छ, जुन हिजो खरिद १३३.१६ रुपियाँ र बिक्री १३३.७६ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, अस्ट्रेलियन डलर १ को खरिद दर ८८.८८ रुपियाँ र बिक्री दर ८९.२८ रुपियाँ रहेकामा हिजो भने खरिद ८८.०७ रुपियाँ र बिक्री ८८.४७ रुपियाँ थियो । 

साथै, हिजो क्यानेडियन डलर १ को खरिद मूल्य ९६.८३ रुपियाँ र बिक्री मूल्य ९७.२७ रुपियाँ रहेको थियो । आज भने उक्त मुद्राको खरिद ९७.१७ रुपियाँ र बिक्री ९७.६१ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१६

१३३.२४

१३३.७६

१३३.८४

युरोपियन युरो

१४२.६८

१४३.२३

१४३.३२

१४३.८८

पाउन्ड स्टर्लिङ

१६८.९३

१६९.६१

१६९.६९

१७०.३७

स्विस फ्रांक

१५०.०१

१५०.६६

१५०.६८

१५१.३३

अस्ट्रेलियन डलर

८८.०७

८८.८८

८८.४७

८९.२८

क्यानेडियन डलर

९६.८३

९७.१७

९७.२७

९७.६१

सिंगापुर डलर

९८.३२

९८.६६

९८.७६

९९.१०

जापानी येन

१०

८.४२

८.४४

८.४६

८.४८

चिनियाँ युआन

१८.३५

१८.३६

१८.४३

१८.४४

साउदी रियाल

३५.४९

३५.५२

३५.६५

३५.६८

कतारी रियाल

३६.५२

३६.५४

३६.६८

३६.७१

थाइ भाट

३.६२

३.६३

३.६३

३.६५

युएइ दिराम

३६.२५

३६.२८

३६.४२

३६.४४

मलेसियन रिंगिट

२८.२५

२८.३१

२८.३८

२८.४४

कोरियन वन

१००

९.६२

९.६५

९.६६

९.७०

स्विडिस क्रोनर

१२.६८

१२.७९

१२.७४

१२.८४

डेनिस क्रोनर

१९.१३

१९.२०

१९.२१

१९.२९

हङकङ डलर

१७.०५

१७.०५

१७.१३

१७.१५

कुबेती दिनार

४३४.०३

४३४.६५

४३५.९८

४३६.६१

बहराइन दिनार

३५३.२७

३५३.५०

३५४.८६

३५५.०९

 

 

 

 

 

Advertisement

Advertisement