संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । 

बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । 

Advertisement

बैठकमा श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति, कानून, संरचना लगायत मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या, भावी कार्ययोजना र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।

 

Advertisement

Advertisement