बढ्यो अमेरिकी डलर र युरो, यस्तो छ आजका लागि विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ असार ७    गते, जुन २१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको सटही दर बढेको छ । 

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.५५ रुपियाँ र बिक्री दर १३४.१५ रुपियाँ तोेकेको छ । अघिल्लो दिन भने खरिद १३३.२४ रुपियाँ र बिक्री दर १३३.८४ रुपियाँ रहेको थियो । 

Advertisement

त्यस्तै, अघिल्लो दिन युरो १ को खरिद दर १४३.२३ रुपियाँ र बिक्री दर १४३.८८ रुपियाँ रहेकामा आज भने खरिद १४३.२८ रुपियाँ र बिक्री १४३.९२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, आज बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । यसदिन पाउन्ड १ को खरिद दर १६९.४७ रुपियाँ र बिक्री १७०.२४ रुपियाँ रहेकामा अघिल्लो दिन भने खरिद १६९.६१ र बिक्री १७०.३७ रुपियाँ कायम थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२४

१३३.५५

१३३.८४

१३४.१५

युरोपियन युरो

१४३.२३

१४३.२८

१४३.८८

१४३.९२

पाउन्ड स्टर्लिङ

१६९.६१

१६९.४७

१७०.३७

१७०.२४

स्विस फ्रांक

१५०.६६

१५०

१५१.३३

१५०.६७

अस्ट्रेलियन डलर

८८.८८

८९.१२

८९.२८

८९.५२

क्यानेडियन डलर

९७.१७

९७.४१

९७.६१

९७.८५

सिंगापुर डलर

९८.६६

९८.७३

९९.१०

९९.१८

जापानी येन

१०

८.४४

८.४३

८.४८

८.४७

चिनियाँ युआन

१८.३६

१८.३९

१८.४४

१८.४८

साउदी रियाल

३५.५२

३५.६०

३५.६८

३५.७६

कतारी रियाल

३६.५४

३६.६३

३६.७१

३६.७९

थाइ भाट

३.६३

३.६३

३.६५

३.६५

युएइ दिराम

३६.२८

३६.३६

३६.४४

३६.५२

मलेसियन रिंगिट

२८.३१

२८.३५

२८.४४

२८.४८

कोरियन वन

१००

९.६५

९.६३

९.७०

९.६७

स्विडिस क्रोनर

१२.७९

१२.८०

१२.८४

१२.८६

डेनिस क्रोनर

१९.२०

१९.२१

१९.२९

१९.३०

हङकङ डलर

१७.०५

१७.११

१७.१५

१७.१९

कुबेती दिनार

४३४.६५

४३५.५६

४३६.६१

४३७.५१

बहराइन दिनार

३५३.५०

३५३.२९

३५५.०९

३५५.८८

 

 

 

 

 

Advertisement

Advertisement