समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई प्राप्ति गर्ने, असार २४ बाट एकीकृत कारोबार

Advertisement

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी असार २४ गते देखि एकीकृत कारोबार शुरु हुने भएको छ ।

एकीकृत कारोबार शुरु हुने अघिल्लो दिन अर्थात असार २३ गते दुबै संस्थताको कारोबार बन्द रहने भएको हो । 

Advertisement

दुबै वित्तीय संस्थाको डाटा माइग्रेशन कार्य सम्पन्न गर्ने प्रयोजनका लागि सम्पूर्ण बैंकिङ कारोबार बन्द बन्द गर्न लागिएको मककामना स्मार्ट लघुवित्तका कम्पनी सचिव कुलमणि ज्ञवालीले जनाएका छन् । 

undefined
 

Advertisement

Advertisement