सुनको मूल्य स्थिर हुँदा चाँदीको घट्यो, बुधबार कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य १५ रुपियाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय रुपियाँ निर्धारण गरेको छ । मंगलबार पनि सोही मूल्य कायम थियो ।

Advertisement

साथै, तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ४०० रुपियाँमा कारोबार भएकोमा अघिल्लो दिन पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो । 

त्यसैगरी चाँदीको मूल्य भने घटेको छ । मंगलबार १ हजार ८ सय ८५ रुपियाँमा किनबेच भएको चाँदी आज १५ रुपियाँले घटेर १ हजार ८ सय ७० मा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement