कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

Advertisement

कर्णाली । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णालीमा भोलि साउन १ गते सार्वजनिक बिदा दिइएको छ । 

कर्णाली सरकारले सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो । यस्ता प्रदेश सरकारहरु यस्तो झिनामसिना निर्णय गर्ने, भ्रष्टाचार गर्ने र दलका नेता कार्यकर्ताहरुलाई पोस्ने थलो बन्दै आएका छन् ।  

Advertisement

Advertisement