रु ३५० मै एसियन लाइफको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

Advertisement

काठमाडौं । एअरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

कम्पनीले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख ७१ हजार ४६ कित्ता बिक्रीमा राखेको हो । 

Advertisement

प्रतिकित्ता न्यूनतम ३५० रुपियाँ तोकिएको यो शेयर विद्यमान संस्थापक शेयरधनी तथा जोकोहीले खरिद गर्न पाउनेछन् । 

शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले आज (साउन १४) का मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय मैतीदेवी काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । 

Advertisement

Advertisement