पाँच वर्षभन्दा पुरानो लाभांश लैजान शेयरधनीलाई एभरेष्ट बैंकको आग्रह

Advertisement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको छ । 

बैंकले आर्थिक वर्ष २०५५/०५६ देखिका विभिन्न १७ वटा आवमा प्रदान गरिएको पाँच वर्षभन्दा पुरानो लाभांश रकम हालसम्म पनि भुक्तानी नभएको भन्दै बाँकी भुक्तानी लैजान आग्रह गरेको हो ।

Advertisement

लाभांश लिन बाँकी शेयरधनीले आफ्नो शेयरधनी प्रमाणपत्र, डिम्याट खाता विवरण, शेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क गर्न भनिएको छ । 

undefined

 

Advertisement

Advertisement