छयालीस हजार ७ सय कित्ता एफपीओ नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४६ हजार ७ सय २९.५४५० कित्ता शेयर सूचीकृत भएको छ । 

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बिक्री गरेको एफपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement

Advertisement