अस्ट्रेलियन डलर घट्दा जापानी येन बढ्यो, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ भदौ ७, अगस्ट २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर घटेको छ भने जापानी येनको सटही दर बढेको छ । 

आज अस्ट्रेलियन डलर १ को खरिद दर ९०.२४ रुपियाँ र बिक्री दर ९०.६५ रुपियाँ छ । हिजो भने सो मुद्राको खरिद ९०.२९ रुपियाँ र बिक्री ९०.६९ रुपियाँ तोकिएको थियो । 

Advertisement

राष्ट्र बैंकले शुक्रबारका लागि जापानी येन १० को खरिद मूल्य ९.१८ रुपियाँ र बिक्री मूल्य ९.२२ रुपियाँ निर्धारण गरेकामा अघिल्लो दिनमा खरिद ९.१७ रुपियाँ र बिक्री ९.२१ रुपियाँ थियो । 

त्यसैगरी हिजो अमेरिकी डलर १ को खरिद मूल्य १३३.९८ रुपियाँ र बिक्री १३४.५८ रुपियाँ रहेकामा आज भने बढेर खरिद १३४.०३ रुपियाँ र बिक्री १३४.६३ रुपियाँ कायम भएको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.९८

१३४.०३

१३४.५८

१३४.६३

युरोपियन युरो

१४८.९१

१४९.२७

१४९.५८

१४९.९४

पाउन्ड स्टर्लिङ

१७३.६०

१७५.७६

१७५.३८

१७६.५५

स्विस फ्रांक

१५६.५५

१५७.३६

१५७.२५

१५८.०६

अस्ट्रेलियन डलर

९०.२९

९०.२४

९०.६९

९०.६५

क्यानेडियन डलर

९८.५०

९८.६३

९८.९४

९९.०८

सिंगापुर डलर

१०२.५०

१०२.४७

१०२.९६

१०२.९२

जापानी येन

१०

९.१७

९.१८

९.२१

९.२२

चिनियाँ युआन

१८.७८

१८.७८

१८.८६

१८.८६

साउदी रियाल

३५.७१

३५.७२

३५.८७

३५.८८

कतारी रियाल

३६.७४

३६.७६

३६.९१

३६.९२

थाइ भाट

३.९१

३.९०

३.९३

३.९२

युएइ दिराम

३६.४८

३६.४९

३६.६४

३६.६५

मलेसियन रिंगिट

३०.५९

३०.६१

३०.७३

३०.७५

कोरियन वन

१००

१०.०२

१०.०३

१०.०६

१०.०७

स्विडिस क्रोनर

१३.०७

१३.११

१३.१३

१३.१७

डेनिस क्रोनर

१९.९६

२०

२०.०५

२०.०९

हङकङ डलर

१७.१९

१७.१९

१७.२७

१७.२७

कुबेती दिनार

४३८.३२

४३८.५८

४४०.२८

४४०.५४

बहराइन दिनार

३५५.५३

३५५.६९

३५७.१२

३५७.२ड

 

 

                       

 

 

Advertisement

Advertisement