प्रोगेसिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । प्रोगेसिभ फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

फाइनान्सले १ लाख २२ हजार ५३६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

यो शेयर हाल फाइनान्सका विद्यमान संस्थापक शेयरधनीले किन्न पाउनेछन् । 

शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र फाइनान्सको केन्द्रीय कार्यालय तीनकुने काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

३५ दिनमा बिक्री नभए सो शेयर सर्वसाधारणका लागि खुला गरिने फाइनान्सले जनाएको छ । 

Advertisement

Advertisement