अमेरिकी डलर लगातार बढ्दा घट्यो युरो र पाउन्ड, आजको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ भदौ १३, अगस्ट २९, २०२४ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको घटेको छ ।

आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०३ रुपियाँ र बिक्री दर १३४.६३ रुपियाँ रहेको छ । हिजो भने खरिद १३३.९९ रुपियाँ र बिक्री १३४.५९ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, अघिल्लो दिन युरो १ को खरिद दर १४९.६६ रुपियाँ र बिक्री दर १५०.३३ रुपियाँ रहेकामा यसदिन घटेर खरिद १४९.१२ रुपियाँ र बिक्री १४९.७८ रुपियाँमा झरेको छ ।

साथै, बिहीबार १ पाउन्ड स्टर्लिङबराबर १७७.१३ रुपियाँमा खरिद र १७७.९२ मा बिक्री गर्न पाइन्छ । अघिल्लो कारोबार दिनमा भने सो मुद्राको खरिद १७७.१३ रुपियाँ र बिक्री १७७.९६ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.९९

१३४.०३

१३४.५९

१३४.६३

युरोपियन युरो

१४९.६६

१४९.१२

१५०.३३

१४९.७८

पाउन्ड स्टर्लिङ

१७७.१७

१७७.१३

१७७.९६

१७७.९२

स्विस फ्रांक

१५८.४६

१५८.९१

१५९.१७

१५९.६२

अस्ट्रेलियन डलर

९०.९२

९०.९६

९१.३३

९१.३७

क्यानेडियन डलर

९९.५१

९९.५४

९९.९६

९९.९९

सिंगापुर डलर

१०२.८०

१०२.८२

१०३.२६

१०३.२८

जापानी येन

१०

९.२६

९.२८

९.३१

९.३२

चिनियाँ युआन

१८.८०

१८.८०

१८.८८

१८.८९

साउदी रियाल

३५.७१

३५.७२

३५.८७

३५.८८

कतारी रियाल

३६.७५

३६.७७

३६.९२

३६.९४

थाइ भाट

३.९३

३.९४

३.९५

३.९६

युएइ दिराम

३६.४८

३६.४९

३६.६४

३६.६५

मलेसियन रिंगिट

३०.८२

३०.८८

३०.९६

३१

कोरियन वन

१००

१०.०७

१०.०४

१०.११

१०.०८

स्विडिस क्रोनर

१३.१४

१३.१५

१३.२०

१३.२१

डेनिस क्रोनर

२०.०६

१९.९९

२०.१५

२०.०८

हङकङ डलर

१७.१७

१७.१८

१७.२५

१७.२६

कुबेती दिनार

४३८.९१

४३९

३४०.८७

३४०.९६

बहराइन दिनार

३५५.५६

३५५.६१

३५७.१५

३५७.२०

 

 

                       

 

 

Advertisement

Advertisement