नेपाल एसबिआई बैंकका सीईओ देको कार्यकाल ६ महिना थपियो

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक कुमार देको पदावधी ६ महिना थप गरिएको छ । 

बैंकका प्रबन्ध संचालक समेत रहेका सीईओ देको चार वर्षे कार्यकाल यहीँ भदौ ३१ गतेदेखि सकिदैछ । तर, २०८१ भदौ १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत देको पदावधी थप ६ महिना थप्ने निर्णय गरेको हो ।

Advertisement

योसँगै सीईओ देको पदावधी १६ मार्च २०२५ अर्थात् २०८१ चैत २ गतेसम्म थमौती भएको छ ।  

undefined

Advertisement