लाभांश पारित गर्न कहिले बस्दैछ मुक्तिनाथ क्यापिटलको साधारणसभा ?

Advertisement

काठमाडौ । लाभांश प्रस्तावसहित मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । 

सभा, सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौंमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ ।

Advertisement

सभामा क्यापिटलले करसहित ७.५० प्रतिशत नगद लाभांश प्रस्ताव पेस गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

Advertisement

Advertisement