अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज अर्थ समितिको बैठक बस्दैछ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

Advertisement

बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

Advertisement