हिमाल दोखला हाइड्रोको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल, आजैदेखि कारोबार सुरू

Advertisement

काठमाडौं । हिमाल दोखला हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । 

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यका लागि सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको हो । 

Advertisement

आज (भदौ २६) देखि कम्पनीको शेयर रजिष्ट्रारअन्तर्गतका सबै काम सिद्धार्थ क्यापिटलमार्फत हुनेछन् । 

Advertisement