एमजीले सार्वजनिक गर्यो स्मार्ट सीयूभी ‘एमजी विन्डसोर’

Advertisement

काठमाडौं । एमजी मोटरले भारतकै पहिलो स्मार्ट सीयूभी ‘एमजी विन्डसोर’ सार्वजनिक गरेको छ । 

भारतको पहिलो क्रसओभर युटिलिटी भेहिकलको लञ्ज गरेको अटोमोटिभ उद्योगमा ठूलो प्रभाव पारेको कम्पनीले दाबी गरेको छ । 

Advertisement

यो गाडीले सहज ड्राइभिङ अनुभवको लागि उच्च ग्राउण्ड क्लियरेन्स प्रदान गर्दछ । 

उक्त गाडी छिट्टै नेपाली बजारमा पनि आउने नेपालमा एमजी मोटरको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले जनाएको छ । 
 

Advertisement