लाभांश र हकप्रद शेयर पारित गर्न सीईडीबी हाइड्रोले डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले लाभांश वितरण र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा डाकेको छ ।

भदौ २९ मा बसेको कम्पनी सञ्चालक समितिको बैठकअनुसार सभा असोज २१ गते बिहान १० बजेदेखि काठमाडौंमा बस्नेछ । 

Advertisement


सभाले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै सभाले बोनस शेयर जारी गरेपश्चात् चुक्ता पुँजीको ५४.५ प्रतिशत अर्थात् १ः०.५४५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 
 ।

Advertisement

Advertisement