ग्लोबल आईएमईको ब्याजदर स्थिर, कुनमा कति ?

Advertisement

काठमाडौं । ग्लोबल आईएमई बैंकले असोज महिनाका लागि ब्याजदर स्थिर राखेको छ । 

बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर स्थिर राखेको हो ।

Advertisement

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

त्यस्तै, साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ भने ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

 

Advertisement

Advertisement