ब्याज घटाउनेमा कुमारी बैंक पनि, कुन खातामा कति ?

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले पनि ब्याजदर घटाएको छ ।

बैंकले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।

Advertisement

बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याजदर दिने भएको छ । भदौमा भने व्यक्तिगततर्फ ६.७१ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिँदै आएको थियो । 

असोजमा बैंकको आधारदर ८.५२ प्रतिशत छ, जुन भदौमा ८.८९ प्रतिशत थियो ।

Advertisement

Advertisement