फेरि उच्च विन्दुमा अमेरिकी डलर, आज युरो र पाउन्ड कतिमा साटिन्छ ?

Advertisement

काठमाडौं । आज २०८१ कात्तिक ८, अक्टोबर २४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.२४ रुपियाँ र बिक्री दर १३४.८४ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३४.२३ रुपियाँ र बिक्री १३४.८३ रुपियाँ थियो । 

Advertisement

त्यस्तै, अघिल्लो दिन युरो १ को खरिद मूल्य १४५.३४ रुपियाँ र बिक्री मूल्य १४५.९९ रुपियाँ रहेकामा आज भने घटेर खरिद १४४.६८ रुपियाँ र बिक्री १४५.३३ रुपियाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । 
साथै, पाउन्ड स्टर्लिङको खरिद दर आज १७४.१० रुपियाँ र बिक्री दर १७४.८८ रुपियाँ छ, जुन अघिल्लो कारोबार दिनमा खरिद १७४.२४ रुपियाँ र बिक्री १७५.०२ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.२३

१३४.२४

१३४.८३

१३४.८४

युरोपियन युरो

१४५.३४

१४४.६८

१४५.९९

१४५.३३

पाउन्ड स्टर्लिङ

१७४.२४

१७४.१०

१७५.०२

१७४.८८

स्विस फ्रांक

१५५.०८

१५४.८२

१५५.७७

१५५.५२

अस्ट्रेलियन डलर

८९.७६

८९.२०

९०.१६

८९.५९

क्यानेडियन डलर

९७.०७

९७.०५

९७.५०

९७.४८

सिंगापुर डलर

१०२.०५

१०१.६१

१०२.५०

१०२.०७

जापानी येन

१०

८.९०

८.७८

८.९४

८.८२

चिनियाँ युआन

१८.८५

१८.८३

१८.९३

१८.९१

साउदी रियाल

३५.७४

३५.७५

३५.९०

३५.९१

कतारी रियाल

३६.८२

३६.८२

३६.९८

३६.९८

थाइ भाट

४.०१

३.९८

४.०३

युएइ दिराम

३६.५४

३६.५५

३६.७१

३६.७१

मलेसियन रिंगिट

३१.०१

३०.८६

३१.१५

३१

कोरियन वन

१००

९.७४

९.७०

९.७८

९.७५

स्विडिस क्रोनर

१२.७४

१२.६७

१२.८०

१२.७३

डेनिस क्रोनर

१९.४९

१९.४०

१९.५८

१९.४९

हङकङ डलर

१७.२७

१७.२८

१७.३५

१७.३५

कुबेती दिनार

४३८.९७

४३७.८१

४३९.९३

४३९.७६

बहराइन दिनार

३५६.०२

३५६.०५

३५७.६२

३५७.६४

 

 

                       

 

 

Advertisement

Advertisement