मितेरी डेभलपमेन्ट बैंकमा सीईओ पदमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

Advertisement

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन खुलाएको छ । 

सीईओ बन्न उम्मेदवार कम्तीमा म्यानेजमेन्ट, बैंकिङ, फाइनान्स, इकोनोमिक्स, बिजनेस एडमिनिस्ट्रेसन या कानुनमा मास्टर्स डिग्री उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, बैंकिङ व्यवस्थापनमा १० वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । 

Advertisement

इच्छुक र योग्य नेपाली नागरिकले कात्तिक २३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन बैंकको संशाधन विभाग, महेन्द्रपथ, धरान–१२ सुनसरी या इमेल मार्फत या [email protected] मार्फत पनि दिन सकिनेछ ।


undefined

Advertisement

Advertisement