अमेरिकी डलर स्थिर हुँदा स्विस फ्रांक बढ्यो, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ कात्तिक १२, अक्टोबर २८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ स्थिर हरेको छ भने स्विस फ्रांकको बढेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३४.२४ रुपियाँ र बिक्री दर १३४.८४ रुपियाँ छ । अघिल्लो कारोबार दिनमा पनि सोही दरमा खरिदबिक्री भएको थियो । 

Advertisement

त्यस्तै, हिजो स्विस फ्रांक १ को खरिद दर १५४.७७ रुपियाँ र बिक्री दर १५५.४६ रुपियाँ रहेकामा आज भने बढेर खरिद १५४.८६ रुपियाँ र बिक्री १५५.५५ रुपियाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी सोमबार चिनियाँ युआन, साउदी र कतारी रियाल, यूएई दिराम, मलेसियन रिंगिट, हङकङ डलर र बहाराइन दिनारको सटही दर आइतबारको तुलनामा स्थिर रहेको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.२४

१३४.२४

१३४.८४

१३४.८४

युरोपियन युरो

१४५.२८

१४५.९१

१४५.९३

१४५.५६

पाउन्ड स्टर्लिङ

१७४.२४

१७४

१७५.०२

१७४.७८

स्विस फ्रांक

१५४.७७

१५४.८६

१५५.४६

१५५.५५

अस्ट्रेलियन डलर

८८.९९

८८.६५

८९.३९

८९.०५

क्यानेडियन डलर

९६.९२

९६.६३

९७.३५

९७.०६

सिंगापुर डलर

१०१.६५

१०१.५९

१०२.११

१०२.०४

जापानी येन

१०

८.८४

८.८१

८.८८

८.८५

चिनियाँ युआन

१८.८४

१८.८५

१८.९३

१८.९४

साउदी रियाल

३५.७४

३५.७४

३५.९०

३५.९०

कतारी रियाल

३६.८२

३६.८२

३६.९८

३६.९८

थाइ भाट

३.९८

३.९९

३.९९

युएइ दिराम

३६.५५

३६.५५

३६.७१

३६.७१

मलेसियन रिंगिट

३०.९३

३०.९३

३१.०७

३१.०७

कोरियन वन

१००

९.६६

९.६७

९.७०

९.७१

स्विडिस क्रोनर

१२.६९

१२.६४

१२.७५

१२.६९

डेनिस क्रोनर

१९.४७

१९.४२

१९.५६

१९.५१

हङकङ डलर

१७.२८

१७.२८

१७.३५

१७.३५

कुबेती दिनार

४३८.२५

४३८.१२

४४०.२१

४४०.०८

बहराइन दिनार

३५६.०५

३५६.०५

३५७.६४

३५७.६४

 

 

                       

 

 

Advertisement

Advertisement