द्धिर्राष्ट्रिय तर्फबाट महासंघमा अजय मुडभरी निर्विरोध

Advertisement

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको आउँदो कार्यकारिणी सदस्यमा द्धिर्राष्ट्रिय उद्योग वाणिज्य संघहरुको तर्फबाट अजय मुडभरी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । 

उनी नेपाल थाई उद्योग बाणिज्य संघसँग सम्वन्धित छन् । विद्युतीय व्यवसायमा सक्रिय मुडभरीसँग लामो समय द्घिर्राष्ट्रिय उद्योग वाणिज्य संघमा काम गरेको अनुभव छ । महासंघको ५१औं वार्षिक साधारणसभा एवं राष्ट्रिय महाधिवेशन यही चैत २८ र २९ गते काठमाडौमा हुन गइरहेको छ । 

Advertisement

Advertisement

Advertisement